Jul 03 2025 | २०८२, असार १९ गते
काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकले नेपालमै पहिलोपटक ६ सय एमबीपीएस गतिको इन्टरनेटको सेवा ल्याएको छ ।
उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यले यस्तो प्याकेज ल्याइएको वल्र्डलिंकका निर्देशक मनोज अग्रवालले बताए ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij