Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

टोकियो ओलम्पिक: केन्याकी जेपचिरचिरले जितिन् महिला म्याराथनमा स्वर्ण

टोकियो ओलम्पिक: केन्याकी जेपचिरचिरले जितिन् महिला म्याराथनमा स्वर्ण

  • काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला म्याराथन विधातर्फ केन्याकी पेरेस जेपचिरचिरले स्वर्ण पदक जितेकी छिन्। विश्व हाफ म्याराथन च्याम्पियनशिप २०२० की विजेता जेपचिरचिरले आफ्नै देशकी ब्रिगिड कोसगेई तथा संयुक्त राज्य अमेरिकाकी मोली सेइडललाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएकी हुन्।

    images
    images
    images

    जेपचिरचिरले स्वर्ण जित्ने क्रममा कोसगेई लाई १६ सेकेन्डले पछि पारेकी हुन्। कोसगेईले २ घण्टा २७ मिनेट ३६ सेकेन्डमा दौड पूरा गरेकी थिइन् भने जेपचिरचिरले २ घण्टा २७ मिनेट २० सेकेन्डमा नै दौड पूरा गरेकी थिइन्।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij