Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

उपयुक्त अवसर आयो भने ‘राजनीतिमा पनि लाग्न सक्छु, : पारस खड्का

उपयुक्त अवसर आयो भने ‘राजनीतिमा पनि लाग्न सक्छु, : पारस खड्का

  • ललितपुर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले उपयुक्त अवसर आए राजनीतिमा आउन सक्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै पारसले उक्त कुरा बताएका हुन् । ‘राइट अपरच्युनिटी आयो भने राजनीतिमा पनि हुनसक्छु । आगामी दिनमा अवसरहरू आउँछ भने त्यो पनि किन नहुनु ?’, उनले भने, ‘त्यसअघि नै क्रिकेटलाई कुनै ठाउँमा पुर्याउन सक्नेतर्फ लाग्नुपर्छ,  मेरो पहिलो प्राथमिकता क्रिकेट राम्रो होस् भन्ने नै हो । 

    images
    images
    images

    यस्तै खड्काले क्रिकेट एकेडेमी खोल्ने घोषणा पनि गरेका छन् । उनले केही महिनामै उक्त एकेडेमीको उद्घाटन गर्ने पनि जानकारी दिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij