Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

'बिग बोस'बाट बाहिरिए सलमान , अब करणले होस्ट गर्ने

'बिग बोस'बाट बाहिरिए सलमान , अब करणले होस्ट गर्ने

  • काठमाडौं । भारतीय चर्चित रियालिटी सो 'बिग बोस' अब निर्देशक करण जोहारले होस्ट गर्ने भएका छन् । अगस्ट ८ बाट प्रसारण हुने सो १५ औ सिजनमा आइपुगेको छ । 

    images
    images
    images

    यस अघिका सोहरु सलमान खानले होस्ट गर्दै आइरहेका थिए भने यस पटक सलमानले आफू बाहिरिएर करणको हातमा बिग बोस थमाइदिएका हुन् । करणले सलमानले भन्दा आफूले फरक तरिकाले सो सञ्चालन गर्ने जनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।  

    सो लाई यस पट्क  फरक तरिकाले प्रसारण गरिँदै छ । बिग बोस ६ हप्तासम्म ओटीटीमा रिलिज भइसकेपछि मात्रै १५ ओटा कार्यक्रम टेलिभिजनबाट प्रसारण हुनेछ। सो बुट नामक एपमा प्रदर्शन हुँदै छ। भारतीय सो बिग बोस नेपालमा पनि लोकप्रिय रहेको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij