Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

मदन पुरस्कार २०७७ का लागि छनौट भएका नौ कृति

मदन पुरस्कार २०७७ का लागि छनौट भएका नौ कृति

  • ललितपुर । मदन पुरस्कार गुठीले मदन पुरस्कार - २०७७ का लागि छनौट भएका ९ पुस्तक सार्वजनिक गरेको छ । गुठीका अनुसार २ सय २२ पुस्तकबाट ९ कृति छनौटमा परेको हो । 

    images
    images
    images

    छनौटमा परेका कृतिहरु

    १. एकलव्यको देब्रे हात 
    २. करिया 
    ३. कल्प - ग्रन्थ 
    ४. नृत्याक्षर विज्ञान 
    ५. फिलिङ्गो 
    ६. फुलाङ्गे 
    ७. मोक्षभूमि 
    ८. रमिते 
    ९.  लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह 

    यी मध्ये एक पुस्तकलाई वर्ष २०७७ को मदन पुरस्कार प्रदान गरिनेछ ।

     

    madan1.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij