Logo

Aug 22 2025 | २०८२, भदौ ६ गते

Aug 22 2025 | २०८२, भदौ ६ गते

गैरआवासीय नेपाली संघ बेल्जियमको निर्वाचनमा मुक्कामुक्की (भिडियोसहित)

गैरआवासीय नेपाली संघ बेल्जियमको निर्वाचनमा मुक्कामुक्की (भिडियोसहित)

  • युवाहरुको समुहले मतपेटिकामा तरल पदार्थ खन्याएर नोक्सान गर्ने र मतपेटिका तोडफोड गरेका छन् ।

    images
    images
    images

    काठमाडौं । गैरआवासीय नेपाली संघ बेल्जियमको निर्वाचनमा मतदानस्थलमा मतपेटिका जलाउने प्रयास भएको छ । मतदान सकिनु २० मिनेट अगाडि अपरिचित नेपाली युवाहरुको समुहले मतपेटिकामा तरल पदार्थ खन्याएर नोक्सान गर्ने र मतपेटिका तोडफोड गरेका छन् । तोडफोड रोक्ने क्रममा दुईजना घाइते भएका छन् । घाइते हुनेहरुमा कोषाध्यक्ष पदका उम्मेद्वार पुष्प नेपाल र एनआरएनए बेल्जियमकी पूर्व उपाध्यक्ष सारदा अर्याल रहेका छन् ।

    images

    घटनास्थलबाट बेल्जियम प्रहरीको टोलीले चित्र सुवेदी, खड्क केसी, सिपी भट्ट्, लोक दाहाल र शिव बरुवालसँग सोधपुछ गरेको छ । यता सिपी भट्टले मतदाता नामावली र निर्वाचन प्रक्रियामा धाँधली भएकोले निर्वाचन बहिस्कार गरेको घोषणा गरेका छन् ।

    भिडियो साभार : इनेपाल टिभी

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट