Logo

Aug 22 2025 | २०८२, भदौ ६ गते

Aug 22 2025 | २०८२, भदौ ६ गते

भावपुर्ण श्रद्धान्जली अर्पण

भावपुर्ण श्रद्धान्जली अर्पण

  • ललितपुर क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य, पुर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समितिको सदस्य एवं यस प्रतिभा बहुउद्देश्यीय सहकारी संस्थाका सल्लाहकार पम्फा भुषाल र लेखा सुपरिवेक्षण समितिका सदस्य मिरा मिश्र भुषालकी ममतामयी आमा ईन्द्रकला भुषालको मिति २०७८ साल असार २१ गतेका दिन असामयिक स्वर्गारोहण भएकोले दिवांगत आत्माको चिर शान्तिको कामना गर्दछौं । साथै यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ती प्राप्त होस भनी ईश्वरसँग प्रार्थना गर्दै भावपुर्ण श्रद्धान्जली अर्पण गर्दछौं । 

    images
    images
    images

    प्रतिभा बहृउद्देश्यीय सहकारी संस्था लिमिटेड परिवार

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट