
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । बलिउड अभिनेत्री ऋचा चड्डाको नयाँ फिल्म 'सकिला' को ट्रेलर सार्वजनिक भएको छ ।
इन्द्रजित लंकेशको निर्देशनमा बनेको यस फिल्ममा ऋचा साउथ फिल्मकी चर्चित अभिनेत्री सकिलाको भूमिकामा देखिएकी छिन् ।
अभिनेत्री सकिलाको जीवनीमा आधारित यस फिल्ममा पंकज त्रिपाठी एक सुपरस्टारको भूमिकामा देखिएका छन् ।
ट्रेलर हेर्नुहोस् :
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij