
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौँ । प्रताप दास र रचना रिमालको स्वरमा रहेको नयाँ गीत 'गुड्डु लभ यु' सार्वजनिक भएको छ। सागर बाबु भट्टको निर्देशनमा तयार भएको गीतमा प्रतिक उप्रेती र प्रतिभा शेन फिचर रहेका छन्। दुवै नव प्रतिभा रहेका छन्।
प्रविन भट्टको शब्द रहेको गीतमा देबेन्द्र बब्लुको कम्पोज रहेको छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका छन्।
भिडियो हेर्नुहोस् :
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij