Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नितेश र एलिनाको ‘नहेर तर्केर’ सार्वजनिक (भिडियोसहित)

नितेश र एलिनाको ‘नहेर तर्केर’ सार्वजनिक (भिडियोसहित)

  • काठमाडौं । गायक नितेश राई र गायिका एलिना चौहानको स्वर रहेको गीत ‘नहेर तर्केर’ भिडियो सार्वजनिक भएको छ ।

    onlinepatrika
    Arghakhachi

    धनवीर विश्वकर्माको शब्द, गायक राईकै संगीत रहेको गीतमा संगीत संयोजन टंक तिमल्सिनाको छ । भिडियोमा भिम तुम्बाहाङ्फेले र बिमला खजुमको अभिनय देख्न सकिन्छ । 

    AGNI GROUP

    भुपेन्द्र तुम्बाहाङ्फेको निर्देशन तथा छायाँकन रहेको भिडियोमा अनिल रानाको सम्पादन रहेको छ ।

    भिडियो हेर्नुहोस् :

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट