काठमाडौं । भारतका चर्चित स्टार अभिनेता रणवीर सिंहले नयाँ कार किनेका छन् । उनले लेम्बोर्गिनीको युआरयुएस एसभियु कार किनेका छन् । लेम्बोर्गिनी युआरयुएस एसभियुको हालको बजार मूल्य ३.१५ करोड रहेको छ ।
Jun 04 2026 | २०८३, जेठ २१ गते
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij