Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड फुलहमसँग बराबरीमा

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड फुलहमसँग बराबरीमा

  • काठमाडौं । गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा म्यानचेस्टर युनाइटेड फुलहमसँग १(१ गोलको बराबरीमा रोकिएको हो । खेल बराबरी खेल्दै सकिएपछि दुवै टिमले अंक बाँडेका हुन् । 

    images
    images
    images

    खेलको १५ औं मिनेटमा युनाइटेडका एडिन्सन काभानीले गोल गरी टिमलाई अग्रता दिलाए। त्यसपछि दोस्रो हाफमा खेल सकिन १५ मिनेट बाँकी रहदा फुलहमका जो ब्रायनले  गोल गरे । 

    यससँगै दुवै टोलीले १९१ अंक बाँडेका छन् । बराबरीसँगै म्यानचेस्टर युनाइटेडको ३७ खेलमा ७१ अंक र फुलहमको ३७ खेलमा २८ अंक रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij