Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

फ्रेन्च लिग वान : नेयमार र एमबाप्पेको गोलमा पीएसजीको जित

फ्रेन्च लिग वान : नेयमार र एमबाप्पेको गोलमा पीएसजीको जित

  • काठमाडौं । गए राति फ्रेन्च लिग वान अन्तर्गत भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित हात पारेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा पीएसजीले रेइम्सलाई ४–० गोलले पराजित गरेको हो । सो खेलमा पीएसजीका लागि नेयमार, केलियन एमबाप्पे, मार्किन्हस र मोइस किनले एक एक गोल गरे । 

    images
    images
    images

    त्यस्तै,खेलको १३औं मिनेटमा नेयमारले गोल गरी टिमलाई अग्रता दिलाए । त्यस्तै,खेलको २४औं मिनेटमा एमबाप्पेले गोल गरे । खेलको ६८औं मिनेटमा मार्किन्हसले र ८९औ मिनेटमा सब्सिच्युट मोइस किनले गोल गरे । 

    यो सँगै पीएसजी ३७ खेलबाट ७९ तथा शीर्षस्थानको लिलको ८० अंक रहेको छ । यस्तै पराजित भएको टिम रेइम्स ४२ अंक सहित १३औं स्थानमा रहेको छ ।
     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij