
Jul 04 2025 | २०८२, असार २० गते
एउटा परेवा एकछिन एकछिनमा आउँदै उनको बिस्तरामाथि बस्छ अनि फेरि उडेर जान्छ ।
जुन नर्सले यो तस्विर खिचिन् । उनको भनाईअनुसार यी बृद्ध व्यक्त्ति उपचारको लागि अस्पत्तालमा भर्ना भएको ३ दिन भयो । आजसम्म पनि उनका परिवारका मान्छे, नातागोटा तथा साथीभाई कोहीपनि उनको बारेमा सोधखोज गर्न आएका छैनन् ।
तर २ दिनजति भयो । एउटा परेवा एकछिन एकछिनमा आउँदै उनको बिस्तरामाथि बस्छ अनि फेरि उडेर जान्छ । पछि यो पत्ता लाग्यो कि त्यो अस्पतालको छेउँतिरको बगैँचाको एउटा बेन्चमा बसेर ती बृद्ध व्यक्त्तिले त्यो परेवालाई दिनहुँ चारो दिने गर्दथे ।
शेषकान्त गौतमबाट
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij