Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

लेस्टरले पहिलो पटक जित्यो एफए कपको उपाधि

लेस्टरले पहिलो पटक जित्यो एफए कपको उपाधि

  • काठमाडौं ।  लेस्टर सिटीले एफए कपको उपाधि जितेको छ । शनिवार भएको खेलमा लेस्टर सिटीले लन्डन क्लब चेल्सीलाई पराजित गर्दै उपाधि जितेको हो । सो खेलमा लेस्टरले चेल्सीलाई १-० गोलले पराजित गर्यो । त्यस्तै, खेलमा लेस्टरका युरीटिलेमान्सले गरेको गोल नै निर्णयक बन्यो । 

    images
    images
    images

    उनले खेलको ६३ औं मिनेटमा गोल गरी लेस्टरलाई उपाधि दिलाए । उनले ३० यार्ड टाढाबाट हानेको गोलमा परिणत भयो । लेस्टरले एफए कपको उपाधि जितेको यो पहिलो पटक हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij