Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

कांग्रेसले सार्वजनिक गर्‍यो क्रियाशील सदस्यहरुको नामावली

कांग्रेसले सार्वजनिक गर्‍यो क्रियाशील सदस्यहरुको नामावली

  • काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्र अनुसारको विवाद रहित जिल्लाबाट प्राप्त क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । कांग्रेसले विभिन्न जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी क्रियाशील सदस्यताको लागि प्रस्ताव गरिएका देहायका ४५ जिल्लाका ८० (असी) स्थान मध्ये केहीको नवीकरण र नयाँ दुवै तथा केही स्थानको नवीकरण तर्फको प्रस्तावित नामावली सम्बन्धित सरोकारवालाको जानकारीका लागि सार्वजनिक गरेको जनाएको छ ।

    images
    images
    images
     

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij