Logo

Jun 14 2025 | २०८२, जेठ ३१ गते

Jun 14 2025 | २०८२, जेठ ३१ गते

चपली हाइटमा ओली-नेपालबीच भेटवार्ता

चपली हाइटमा ओली-नेपालबीच भेटवार्ता

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।केहीबेर अघि चपली हाइटमा अध्यक्ष ओली र नेपालबीच भेटघाट भएको बालुवाटार स्रोतले जनाएको छ ।

    images
    images
    images

    आजको भेटघाटमा नेपाल पक्षको माग साथै पार्टी सुदृढीकरणका पहलका विषयमा छलफल हुने बताइएको छ ।

    images

    आज बिहान बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपालसहित ४ नेताहरुको कारवाही फुकुवा गरेको छ । त्यससँगै ओली र नेपालबीच भेटघाट गर्ने वातावरण बनेको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij