Logo

Jun 14 2025 | २०८२, जेठ ३१ गते

Jun 14 2025 | २०८२, जेठ ३१ गते

४ नेताको कारवाही फुकुवापछि नेता योगेशले भने : अब सहमति बनाउन लाग्नुपर्छ

४ नेताको कारवाही फुकुवापछि नेता योगेशले भने : अब सहमति बनाउन लाग्नुपर्छ

  • काठमाडौं । एमालेले बरिष्ठ नेता माधवकुमार नेपालसहितका ४ नेतालाई गरेको कारवाही फुकुवा गरेर पार्टीले गल्ती सच्याएको नेकपा एमालेका नेता योगेश भट्टराईले बताएका छन् । आज बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित नेता भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको कारवाही फुकुवा गरेको छ ।

    images
    images
    images

    सामाजिक सञ्जाल ट्वीटरमा लैख्दै पूर्वमन्त्री समेत रहेका भट्टराईले पार्टीले गल्ती सच्याएर राम्रो गरेको र अब कुरा गरेर सहमती गर्नुपर्ने बताए । उनले भने- ‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ ।’

    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij