Logo

Jun 14 2025 | २०८२, जेठ ३१ गते

Jun 14 2025 | २०८२, जेठ ३१ गते

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन : तीन मन्त्री नियुक्त

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन : तीन मन्त्री नियुक्त

  • काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले तीन जना मन्त्रीहरु नियुक्त गरेका छन् । बुधवार (आज) मुख्यमन्त्री शाहीले सुर्खेतका बिन्दमान विष्टलाई आन्तरिक मालिला तथा कानून, रुकुम पश्चिमका गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्री र सीता नेपालीलाई जलस्रोत मन्त्री नियुक्त गरिएको स्रोतले जनाएको छ ।

    images
    images
    images

    आज नै कर्णालीका २ मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र आर्थिक मामिलामन्त्री बिमला केसीले राजीनामा दिएका हुन् । गत वैशाख ३ गते कर्णालीका मुख्यमन्त्री शाहीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्दै आफूलाई सुरक्षित गराएका थिए ।

    images

    त्यस्तै नवनियपुक्त मन्त्रीहरुले आज नै सपथ ग्रहण गर्ने बुझिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij