Logo

Jun 14 2025 | २०८२, जेठ ३१ गते

Jun 14 2025 | २०८२, जेठ ३१ गते

ओलीलाई माधव नेपाल पक्षले किन दिएन विश्वासको मत ? (विज्ञप्तिसहित)

ओलीलाई माधव नेपाल पक्षले किन दिएन विश्वासको मत ? (विज्ञप्तिसहित)

  • काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने आफुहरुको निर्णय देश, जनता र पार्टी प्रति निष्ठाको द्योतक रहेको बताएका छन् ।

    images
    images
    images

    सोमबार साँझ एक प्रेस वक्तव्य जारी गर्दै बरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीको हरेक काम कारबाहीका कारण राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा लगायत कुनैपनि दृष्टिबाट विश्वासको मत दिन उचित नभएको पनि बताएका छन् ।

    images

    हेर्नुहोस् प्रेस वक्तव्य :

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij