Logo

Jun 14 2025 | २०८२, जेठ ३१ गते

Jun 14 2025 | २०८२, जेठ ३१ गते

‘विश्वासको मत दिन सकिँदैन, राजीनामा दिनुस्’ : प्रचण्ड

‘विश्वासको मत दिन सकिँदैन, राजीनामा दिनुस्’ : प्रचण्ड

  • काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन भएको बेला देखि नै गतिविधि हेर्दा विश्वासको मत दिन नसकिने स्पष्ट पारेका छन् । आजको संसद बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारलाई विश्वासको मत दिन नसकिने बताउँदै राजीनामा दिन सुझाव दिएका छन् ।

    images
    images
    images

    “तपाई नै नेतृत्वमा सरकार गठन भएका गतिविधि हेर्दा तपाईलाई विश्वासको मत दिनुपर्ने कुनै आधार छैन । तपाई अहिले पनि राजीनामा दिएर लोकतान्त्रिक मार्ग प्रसस्त गर्नुहुन नै राम्रो हुन्छ भन्ने स्मरण गराउन चाहान्छु ।” अघि प्रचण्डले भने, “अघि प्रचण्डले भने९मैले संसद पुनर्स्थापना भएको दिन नै भनेको थिए । तपाईले राजीनामा दिएर अर्को सरकार गठन गर्न बाटो खोल्दिनु भनेको थिएँ।”

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij