Logo

Jun 14 2025 | २०८२, जेठ ३१ गते

Jun 14 2025 | २०८२, जेठ ३१ गते

कोरोना कहरलाई परास्त पार्न मन्त्रिपरिषद् बैठकको यस्तो निर्णय

कोरोना कहरलाई परास्त पार्न मन्त्रिपरिषद् बैठकको यस्तो निर्णय

  • काठमाडौं । सरकारले कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणका प्रयासहरु थप प्रभावकारी बनाउने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । 

    images
    images
    images

    बैठकले सम्भव भएसम्म कोरोना रोकथामको लागि राज्यका अधिकतम् स्रोत साधन परिचालन गर्ने निर्णय गरेको बताइएको छ । बैठकले अस्थायी कोभिड अस्पताल बनाउन तयारी गर्ने, अक्सिजनको माग पूरा गर्ने तर्फ लाग्ने, आईसीयू भेन्टिलेटरको संख्या बढाउने लगायतका निर्णयहरु गरेको छ । 
     

    images


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij