Logo

Jun 13 2025 | २०८२, जेठ ३० गते

Jun 13 2025 | २०८२, जेठ ३० गते

नवनियुक्त प्रदेश प्रमुखहरुले लिए पद तथा गोपनियताको सपथ

नवनियुक्त प्रदेश प्रमुखहरुले लिए पद तथा गोपनियताको सपथ

  • काठमाडौं । गण्डकी र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरु सीता पौडेल र गंगापसाद यादवलाई पद तथा गोपनियताको सपथ गराएकी हुन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पौडेललाई गण्डकी र यादवलाई सुदूरपश्चिमको प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

    images
    images
    images

    आज बसेको मन्त्रिपरिषद्ले गण्डकीका अमिक शेरचन र सुदूरपश्चिमक शर्मीला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij