
Jun 13 2025 | २०८२, जेठ ३० गते
काठमाडौं । लुम्बिनी प्रदेशका एमाले नेता दृगनारायण पाण्डे नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।आइतवार सांसद पदबाट राजनीनामा दिएका पाण्डे सोमवार कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनले आज पत्रकार सम्मेलन गर्दै त्यसबारे जानकारी गराएका हुन् । पहिले कांग्रेस नै रहेका पाण्डे गत निर्वाचनमा एमालेबाट निर्वाचित भएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij