Logo

Aug 11 2025 | २०८२, साउन २६ गते

Aug 11 2025 | २०८२, साउन २६ गते

प्रधानमन्त्री ओलीद्वारा देशवासीका नाममा सम्बोधन

प्रधानमन्त्री ओलीद्वारा देशवासीका नाममा सम्बोधन

  • काठमाडौं । प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा सम्बोधन गरिरहेका छन्। प्रधानमन्त्री ओलीले समसामयिक विषय र कोभिड-१९ बारे सम्बोधन गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा हुने सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको छ भने ओलीले ४ बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। आजको बैठक कोरोना महामारी नियन्त्रणका विषयमा केन्द्रित हुनेछ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij