Logo

Jun 13 2025 | २०८२, जेठ ३० गते

Jun 13 2025 | २०८२, जेठ ३० गते

आकस्मिक पत्रकार सम्‍मेलन गर्दै देउवा

आकस्मिक पत्रकार सम्‍मेलन गर्दै देउवा

  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक रूपमा पत्रकार सम्मेलन गर्दैछन् । शुक्रबार देउवा निवास बुढानिलकण्ठमा दिउँसो ३ बजे पत्रकार सम्‍मेलन गर्न लागेका हुन् । कोभिड-१९ नियन्त्रणमा सरकारले काम गर्न नसकेको र यसको त्रास दिनानुदिन फैलिएको भन्दै देउवाले पत्रकार सम्‍मेलन गर्दै सरकारलाई सचेत गर्न लागेका हुन् ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij