Logo

Aug 10 2025 | २०८२, साउन २५ गते

Aug 10 2025 | २०८२, साउन २५ गते

आदिवासी– जनजाति साहित्यकार महासंघको आज अध्यक्ष चुनिँदै

आदिवासी– जनजाति साहित्यकार महासंघको आज अध्यक्ष चुनिँदै

  •  

    images
    images
    images

     काठमाडौं । शनिबारदेखि ललितपुरका यलाखिम रेष्टुरेण्टमा सुरु भएको भेलाको उद्घाटन जनकवि दुर्गालाल श्रेष्ठको ‘सी अथें छाय् स्योतुँ भाय्’ शीर्षकको कविता वाचन गरेर गरिएको थियो । उद्घाटन मन्तव्य व्यक्त गर्दै अनुसन्धानकर्ता कैलाश राईले आदिवासी जनजातिहरु प्रकृतिको अनुकुलनमा बाँच्दै आएको समुदाय रहेको बताइन् । उनका अनुसार आधुनिक राज्यको विकाससँगै आदिवासीहरु सबैभन्दा बढि उत्पीडन र उपनिवेशको सीकार भएका छन् । महासंघको संयोजक रहेका साहित्यकार राजन मुकारुङका अनुसार संस्थाले आदिवासी जनजाति साहित्यकारको साझा मोर्चा बनेर अगाडि बढ्ने बताए ।

    images

    ‘नेपालमा अहिलेसम्म एउटै दर्शन, धर्म, संस्कृति, जाति, सभ्यताको मात्रै सौन्दर्य लादियो’ मुकारुङले भने, ‘अब नयाँ सौन्दर्य निर्माण गर्ने हो । सौन्दर्यशास्त्र निर्माण गरिएको कुरालाई लागु गर्न यो महासंघ निर्माण भएको हो ।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij