Logo

Aug 10 2025 | २०८२, साउन २५ गते

Aug 10 2025 | २०८२, साउन २५ गते

औपचारिक रुपमा शुरु भयो होली पर्व

औपचारिक रुपमा शुरु भयो होली पर्व

  • काठमाडौं । काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा विधिपूर्वक चीर ठड्याएर होली पर्वको शुरुआत गरिएको छ। फागुपूर्णिमाको एक साता अघि अर्थात अष्ठमीका दिन चीरोत्थान गरिन्छ। विधिपूर्वक चीरोत्थान गरेसँगै होली पर्वको शुरुआत भएको मानिन्छ। आइतबार स्थानीय बासिन्दाले विधिपूर्वक वसन्तपुरमा रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएका छन्। वसन्तपुरमा चीर ठड्याएसँगै होली पर्व मनाउन थालिएको छ।

    images
    images
    images

    आज ठड्याएको चीरलाई फागुपूर्णिमाका दिन विसर्जन गरेर होली पर्वको समापन गरिनेछ।

    images

    holi_basantpur (11).jpg

    holi_basantpur (9).jpg

     

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij