Logo

Aug 07 2025 | २०८२, साउन २२ गते

Aug 07 2025 | २०८२, साउन २२ गते

ओलीले गठन गरेको संसदीय दल बोर्डमा नेपाल र खनाल पनि मनोनित

ओलीले गठन गरेको संसदीय दल बोर्डमा नेपाल र खनाल पनि मनोनित

  • काठमाडौँ । नेकपा केपी ओली समूहले  वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई समेत समावेश गरेर बिहीबार संसदीय दल बोर्ड गठन गरेको छ। समूहको बालुवाटारमा बसेको संसदीय दलको बैठकले २४ सदस्यीय बोर्ड गठन गरेको सांसद शेरबहादुर तामाङले जानकारी दिए। बोर्डमा दलका नेता केपी शर्मा ओली अध्यक्ष छन्। अन्य सदस्यहरुमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, सुवास नेम्वाङ, विशाल भट्टराई, सुमन प्याकुरेल, बिमला राई पौड्याल छन्। त्यस्तै बोर्डमा राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, रेखा झा, राजेन्द्र राई, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा रहेको तामाङले सञ्चारकर्मीलाई जानकारी दिए।

    images
    images
    images

    भूपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल र विमला विश्वकर्मा  पनि बोर्ड सदस्य छन्।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij