Logo

Aug 07 2025 | २०८२, साउन २२ गते

Aug 07 2025 | २०८२, साउन २२ गते

धनगढीमा एक महिलाको शंकास्पद मृत्यु 

धनगढीमा एक महिलाको शंकास्पद मृत्यु 

  •  काठमाडौं । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका घर भएकी २८ बर्षकी कमला रोकाया धनगढी विशालनगरको सौराई होटेलमा श्रीमानसँगै बसेकी महिलाकोे शंकास्पद मृत्यु भएको हो । मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सुजन भने फागुन २७ गते बाट नै होटेलमा बसेका हुन । 
     राती करिब १ बजे श्रीमतीको मृत्यु पछि उनले होटेलको गेटमा पुगेर सुरक्षा गार्ड लाई खबर गरेका थिए । मृतकका १ छोरा र १ छोरी छन् । दुवै जनालाई भारतमा छोडेर उनीहरू नेपाल आएका हुन । उनको शव अहिले पोस्टमार्टमका लागी अस्पताल लैजाने तयारी भइरहेको छ । दुवै जनाबीच विगतदेखि नै सम्बन्ध राम्रो नभएको माइती पक्षले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij