
Jun 11 2025 | २०८२, जेठ २८ गते
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बिहान ११ बजे चियापान कार्यक्रम समारोहमा पार्टीको माधव नेपाल समूहले बहिस्कार गर्ने भएको छ । चियापान कार्यक्रममा मन्त्री, सांसद र एमालेका नेताहरुलाई बोलाइएको छ। माधव नेपाल पक्षले फागुन २८ गतेको निर्णय बदर हुनुपर्ने माग गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij