Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

 ‘ए मेरो हजुर ४’ को सुटिङ फेरि रोकियो

 ‘ए मेरो हजुर ४’ को सुटिङ फेरि रोकियो

  • काठमाडौं । फिल्म ‘ए मेरो हजुर ४’ को सुटिङ फेरि रोकिएको छ । गत कात्तिक १ बाट बाँकी छायाँकन सकाउने भन्दै सुरु भएको फिल्म बुधबारबाट रोकिएको हो ।  निर्माण युनिटले दुई गीत र केही दृश्यको छायाँकन पछि गर्ने गरेर फिल्मको छायाँकन रोकेको हो । अब फिल्मको सुटिङ माघ महिनापछि हुने बताइएको छ । 

    अनमोल केसी, सुहाना थापा र सलोन बस्नेतका मुख्य भूमिका रहेको फिल्म यसअगाडि गत चैत्रमा कोरोनाको कारणले रोकिएको थियो ।  सुनिलकुमार थापाको निर्माण रहेको फिल्मलाई झरना थापाले निर्देशन गरिरहेकी छिन् । 

    फिल्मको सुटिङ किन रोकियो ? भन्ने बारे अहिले सम्म कुनै जानकारी आएको छैन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij