Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

पेस्तोल बोकेर हिँडिरहेका थिए २ युवा, परे प्रहरीको फेला !

पेस्तोल बोकेर हिँडिरहेका थिए २ युवा, परे प्रहरीको फेला !

  • बाँके - बाँकेमा कटुवा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका-१ विशालनगर चोक नजिकबाट एकनाले कटुवा पेस्तोल सहित २ जनालाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१ पिपल चौतारा बस्ने २७ वर्षीय प्रेम कुमार बहिलिया र बर्दिया राजापुर नगरपालिका-१० बस्ने २४ वर्षीय कृष्णा चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्दा उक्त पेस्तोलसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij