Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

  पर्यटन विभागले  ७,८६४ मिटर अग्लो नुप्त्से हिमाल चढ्न ४ जना आरोहीले अनुमति लिएका छ 

  पर्यटन विभागले  ७,८६४ मिटर अग्लो नुप्त्से हिमाल चढ्न ४ जना आरोहीले अनुमति लिएका छ 

  • काठमाडौं ।  विभागका अनुसार यसपटक हिमाल आरोहणलाई व्यवस्थित बनाउन एजेन्सीहरुबाट अनलाइनबाट ब्रिफिङ भरिसकेपछि आरोहण अनुमति जारी हुने व्यवस्था मिलाइएको छ । पहिलो आरोहण अनुमतिबाट नेपाल सरकारलाई २ लाख ७९ हजार २ सय ४० रुपैयाँ रोयल्टी समेत संकलन भएको छ ।

    images
    images
    images

    आगामी जेठ पहिलो साताबाट बसन्त ऋतुमा जारी भएका परमिटअनुसार आरोही हिमाल चढिसक्छन् ।

    images

      

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij