Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

काठमाडौं मेयर कप : एपीएफ र पुलिस भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं मेयर कप : एपीएफ र पुलिस भिड्दै, कसले मार्ला बाजी ?

  • काठमाडौं । पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेलहरु हुँदैछ । टियु क्रिकेट मैदानमा हुने खेलमा दुई विभागीय टिम एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् । पहिलो खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई १ विकेटले पराजित गरेको थियो । पुलिसले भने बागमती प्रदेशलाई २ रनले पराजित गरेको थियो ।

    images
    images
    images

    यस्तै, मुलपानी क्रिकेट मैदानमा हुने अर्को  खेलमा बागमती प्रवेश र काठमाडौं मेयर-११ बीच खेल हुनेछ । दुवै टिम जितको लक्ष्यसहित मैदान उत्रने छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij