Logo

Aug 10 2025 | २०८२, साउन २५ गते

Aug 10 2025 | २०८२, साउन २५ गते

राष्ट्रपति भण्डारीद्वारा मुस्कान खातुनलाई बधाई ज्ञापन

राष्ट्रपति भण्डारीद्वारा मुस्कान खातुनलाई बधाई ज्ञापन

  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ प्राप्त गरेकोमा मुस्कान खातुनलाई बधाई दिएकी छिन् । शनिवार एक ट्वीट गर्दै राष्ट्रपति भण्डारीले एसिड आक्रमणको पीडालाई शक्तिमा बदल्दै मुस्कानले यस जघन्य अपराधविरुद्ध कडा कानुन र सजायका लागि सञ्चालन गरेको साहसिक अभियानले सार्थकता पाएको बताउँदै बधाई ज्ञापन गरेकी हुन् ।

    images
    images
    images

    साथै उक्त पुरस्कारका लागि राष्ट्रपति भण्डारीले अमेरिकी सरकारलाई समेत धन्यवाद ज्ञापन गरेकी छिन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij