
Aug 10 2025 | २०८२, साउन २५ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई बधाई दिई सरकारबीच भएको सहमति हस्ताक्षर कार्यक्रमलाई सम्बोधनका दिदैं उनको नाम लिँदै छिट्टै छुटेर आएकोमा बधाई दिएका हुन् । धमेन्द्र बाँस्तोलाजी बधाई छ, भर्खरै छुटेर आउनुभएकोमा । यति थोरै जेल बसेर छुट्न पाए त हुन्थ्यो । आफू त १४ वर्षे बसे उनले भने , ‘नेपालमा द्वन्द छैन, नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij