Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रविण बेडवाल र एलिना चौहानको ‘फूल राम्रो’ सार्वजनिक (भिडियोसहित)

प्रविण बेडवाल र एलिना चौहानको ‘फूल राम्रो’ सार्वजनिक (भिडियोसहित)

  • काठमाडौं । गायक प्रविण बेडवाल र गायिका एलिना चौहानको स्वर रहेको म्युजिक भिडियो ‘फूल राम्रो’ सार्वजनिक भएको छ । म्युजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल सम्झना खत्रीको अभिनय देख्न सकिन्छ । गायक प्रविण बेडवाल र गायिका एलिना चौहान स्वर रहेको गीतमा कृष्ण केसीको शब्द, संगीत र सुनिल परियारको एरेन्ज रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् ।

    AGNI GROUP

    भिडियो : 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट