Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

विप्लव समूहसँग वार्ता गर्दै सरकार, गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन

विप्लव समूहसँग वार्ता गर्दै सरकार, गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन

  • काठमाडौं । दुई दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापामा आयोजित कार्यक्रममा विप्लव नेकपासँग छिट्टै वार्ता हुने बताएका थिए । एक साताअघि मात्रै विप्लवले विज्ञप्ति जारी गर्दै सरकार वार्ताका लागि इमान्दार भएर शान्तिपूर्ण राजनीतिक क्रियाकलाप गर्न दिन तयार भएमा वार्ताका लागि तयार रहेको बताएका थिए । विप्लव नेकपामाथि २०७५ साल फागुन २८ गते प्रतिबन्ध लगाएको थियो । 
     

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij