Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हनि सिंहको नयाँ गीत ‘शोर मचेगा’ लाई दर्शकको ताली, एक दिनमै २२ मिलियन भ्यूज

हनि सिंहको नयाँ गीत ‘शोर मचेगा’ लाई दर्शकको ताली, एक दिनमै २२ मिलियन भ्यूज

  • काठमाडौं । चर्चित र्‍यापर यो यो हनि सिंहको नयाँ गीत ‘शोर मचेगा’ सार्वजनिक भएको छ ।  उक्त गीत अहिले   भाइरल भएको छ । ‘शोर मचेगा’ गीतले एक दिनमै २२ मिलियन भ्यूज पाएको छ । १.१ मिलियन लाइक पाएको छ ।

    onlinepatrika
    Arghakhachi

    टि सिरिजबाट रिलिज भएको उक्त गीत धेरैले मन पराएका छन् । भिडियोमा फ्यानहरुको कमेन्ट र तालीको ओइरो लागेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij