
Jul 29 2025 | २०८२, साउन १३ गते
रसुवा । दूध उत्पादनका लागि चौंरीको याक र बेंसीतर्फबाट क्रस गरिएका रसुवाको हिमाली क्षेत्रमा पालिने चौरी गाईका बाच्छी । किसानले यस्ता बाच्छीलाई एउटाको रु ५० हजारमा किन्छन् । गाई व्याएर दूध दिन थालेपछि दूधको आधारमा रु एक लाखदेखि डेढ लाखसम्ममा गाई बिक्री हुने किसान बताउँछन् । तस्बिरः ज्ञानेन्द्र न्यौपाने÷रासस
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij