Logo

Jul 29 2025 | २०८२, साउन १३ गते

Jul 29 2025 | २०८२, साउन १३ गते

ललितपुरको मंगलबजारबाट सुन र नगद लुटपाट

ललितपुरको मंगलबजारबाट सुन र नगद लुटपाट

  • काठमाडौं । ललितपुरमा नगद तथा सुनको औंठी लुटपाट भएको छ । ललितपुर महानगरपालिका-१२ मंगलबजार मछिन्द्रनाथ मन्दिर नजिकबाट गोदावरी नगरपालिका-६ लेले बस्ने ७८ वर्षीय रामबहादुर थापाको नगद १० हजार रुपैयाँ र १ तोलाको सुनको औठी बिहीवार बिहान लुटपाट भएको छ ।

    images
    images
    images

    थापालाई अपरिचित व्यक्तिहरुले फ्रुटिमा नसालु पदार्थ राखी खुवाई बेहोस बनाई उनको साथबाट नगद र सुनको औठी लुटपाट भएको भन्ने बुझिएको छ ।

    images

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij