Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नायक पल साहविरुद्ध प्रहरीमा उजुरी

नायक पल साहविरुद्ध प्रहरीमा उजुरी

  • काठमाडौँ । मोडल तथा नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

    onlinepatrika
    Arghakhachi

    चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले नायक शाहले आफूलाई कुटपिट गरेको भन्दै उजुरी गरेका हुन् । उनले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् । शाहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको छ ।

    AGNI GROUP

    नायक शाह म्युजिक भिडियोको सुटिङका लागि धरान पुगेका बेला उनीमाथि कुटपिट भएको प्रधानको दाबी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट