Jul 27 2025 | २०८२, साउन ११ गते
काठमाडौं । भोजपुरी अभिनेत्री रानी चटर्जी विवाहको तयारीमा लागेकी छन् । उनी आफ्ना प्रेमीसँग अब चाँडै विवाह गर्ने भएकी हुन् ।
यो जानकारी उनले एक अन्तर्वार्तामा दिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij