Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पूर्वप्रधानमन्त्री भट्टराई भारत प्रस्थान

पूर्वप्रधानमन्त्री भट्टराई भारत प्रस्थान

  • काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । प्रधानमन्त्री भट्टराई तथा पूर्व मन्त्री हिसिला यमी आज भारत प्रस्थान गरेका हुन्।

    onlinepatrika
    Arghakhachi

    भट्टराई ’डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रमको प्रमुख वक्ताका रूपमा भारत जान लागेको उनको सचिवालयले जनाएको छ।

    AGNI GROUP

    उनी वैशाख २ गते स्वदेश फर्कनेछन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij