Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

प्रधानमन्त्री साहलाई कांग्रेसका पूर्वसभापति देउवाले दिए बधाई

प्रधानमन्त्री साहलाई कांग्रेसका पूर्वसभापति देउवाले दिए बधाई

  • काठमाडौं । नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह (बालेन)लाई बधाई दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्रीमा नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाहलाई बधाई दिँदै देउवाले सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । उनले मन्त्रिपरिषद्का सदस्यहरूलाई समेत बधाई दिँदै कार्यसम्पादनमा सफलता मिलोस् भन्ने कामना गरेका छन् ।

    AGNI GROUP

    देउवाले भनेका छन्, “राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । साथै, आजै नियुक्त हुनु भएका सबै मन्त्रिपरिषद्का सदस्यहरूलाई पनि बधाई तथा सफलताको शुभकामना ।”

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij