Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण समारोहमा ४ जना पूर्वप्रधानमन्त्री सहभागी भएका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित शपथ ग्रहण समारोहमा ४ जना पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई सहभागी भएका छन् ।
शपथको समारोहमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समारोहमा सहभागी भएका छैनन् ।
त्यस्तै नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा पनि सहभागी भएका छैनन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij