Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

संसदीय दलको नेता बन्न खुट्टा कमाउँदिनँ : सुहाङ

संसदीय दलको नेता बन्न खुट्टा कमाउँदिनँ : सुहाङ

  • काठमाडौं । नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले पार्टी, अग्रज र नेताहरूले जिम्मेवारी दिए संसदीय दलको नेतामा खुट्टा नकमाउने बताएका छन् । बिहीबार शपथका लागि सिंहदरबार आएका उनले आफू तयारै रहेको, जिम्मेवारी दिनेरनदिने पार्टीको कुरा रहेको प्रतिक्रिया दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले प्रभावशाली ढंगले जनता र देशको हितमा आवाज उठाउने बाचा गरेका छ्न् ।

    AGNI GROUP

    आएका उनले यसअघि जस्तै नयाँ संसदमा पनि प्रभावशाली ढंगले जनता र देशको हितमा आवाज उठाउने बताए ।

    उहाले आफूहरू सत्तापक्ष-प्रतिपक्ष भन्दा पनि देश र जनताको हितको लागि काम गर्न जनताले पठाइएकाले इमानदार र निष्ठापूर्वक कार्य गर्ने धारणा राखे । आफूप्रतिको सद्भाव र शुभेच्छालाई निराश हुन नदिने नेम्वाङको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij