Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

उपराष्ट्रपति भेट्न लैनचौर पुगे तीन प्रदेश प्रमुख

उपराष्ट्रपति भेट्न लैनचौर पुगे तीन प्रदेश प्रमुख

  • काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले भेटवार्ता गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    मङ्गलवार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा पुगेर तीन प्रदेशका प्रमुखले उपराष्ट्रपतिसँग सामूहिक भेट गरेका हुन्।

    AGNI GROUP

    भेटका क्रममा उपराष्ट्रपति यादव र प्रदेश प्रमुखहरूबिच देशको वर्तमान परिस्थिति तथा समसामयिक विषयहरूमा महत्त्वपूर्ण छलफल भएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij