Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

गुन्डुमा वर्षमान

गुन्डुमा वर्षमान

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न नेकपा नेता वर्षमान पुन गुन्डु पुगेका छन् । पितृ शोकमा रहेका ओलीलाई भेट्न पुनसहित नेकपाका नेताहरू आज गुन्डु पुगेका हुन्।

    onlinepatrika
    Arghakhachi

    पुनसँग पूर्व सभामुख ओनसरी घर्ती मगर, नेता दिनानाथ शर्मा पनि साथमा थिए । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीका पिता मोहनप्रसाद ओलीको गत साता निधन भएको थियो।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij